ठकुरीले रातको समयमा लमही नगरपालीका वडा नं. ८ अर्नहवा निवासी तिलक डाँगी, कृष्ण कुवर, सिता विष्ट र समिर सुवेदीको घरवाट असोज १२ गते गरहगना र मोबाइल चोरी गरेका थिए। प्रहरीले ठकुरीले लुटेको ४ वटा मंगलसुत्र, एक जोडी टप र चार वटा मोबाइल सेट बरामद गरेको छ। प्रहरीले उनलाई सोमबार गरगहनासहित सार्वजनिक गरेको छ।
पक्राउ परेका ठकुरीलाई चोरी डकैती मुद्दा दर्ता गरी कारबाही प्रकृया अघि वढाइएको प्रहरीले बताएको छ।
प्रकाशित: २ कार्तिक २०७२ ०४:१७ सोमबार





