विश्वकै महँगो सम्वन्धविच्छेद

शुक्रबार, २२ चैत २०७५, १४ : ०४ एजेन्सी

काठमाडौं- अमेजनका जेफ बेजोस र उनकी श्रीमती मेकेंजीबीच विश्वकैमहँगो पारपाचुके भएको छ। उनीहरु ३६ विलियन डलर लेनदेन गर्दै सम्वन्ध विच्छेदको सहमतिमा पुगेका हुन्।

सम्वन्ध विच्छेदको सहमतिसँगै अब २५ वर्ष पुरानो रिटेल कम्पनी अमेजनमा मेकेंजीको हिस्सेदारी ४ प्रतिशत रहेने छ।

उनीहरुबीच ३५ विलियन डलरमा भएको सहमतिले फ्रान्समा जन्मेका अमेरिकी अर्वपति एलेक वाइल्डेनस्टाइन र उनकी पूर्व पत्नी जोसेलीन वाइल्डेनस्टाइनबीच ३.८ विलियन डलरमा भएको सम्वन्ध विच्छेदको सहमतिलाई निकै पछि छोडिदिएको छ।

मेकेंजीले एक ट्वीट गर्दै यो घोषणा गरेकी हुन्। उनले यही महिना ट्वीट ट्वीटर खाता खोलेकी थिइन् र यहीनै पहिलो र एकमात्र ट्वीट हो।

सम्वन्ध विच्छेद अगाडि अमेजनमा मेकेंजीको १६.३ प्रतिशत हिस्सेदारी थियो। बेजोसले सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए। मेकेंजीले यस कम्पनीमा पहिला सदस्यकारुपमा काम गरेकी थिइन्। उनीहरुका चार बच्च छन्।

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad