दक्षिण कोरियाको अटो पार्ट्स कारखानामा आगलागीः १० जनाको मृत्यु, ५९ घाइते

दक्षिण कोरियाको डेइजोन मा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन्।