२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण अमेरिका नजिकैको समुन्द्रमा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

दक्षिण अमेरिकाको तटमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। यसका कारण सुनामीको चेतावनी जारी गरिएको छ। हाल कुनै क्षतिको बारेमा कुनै जानकारी छैन।

अमेरिकी भूकम्प सूचना एजेन्सी यूएसजिसीका अनुसार यस भूकम्पको केन्द्रबिन्दु अर्जेन्टिनाको दक्षिणमा रहेको ड्रेक प्यासेज नजिकै १०.८ किलोमिटर गहिराइमा थियो।

प्रकाशित: ६ भाद्र २०८२ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App