३ जेष्ठ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुम्बईमा ‘अपरेसन सिन्दूर’ को प्रशंसा गर्दै उत्सव

तस्बिर: एएफपी

भारत र पाकिस्तानबिच युद्ध विराम घोषणाले शान्तिको माहोल सिर्जना गरेको छ।

मुम्बईमा कार्यकर्ताहरूले भारतीय राष्ट्रिय झण्डा बोकेर र ‘अपरेसन सिन्दूर’ नामक सैन्य कारबाहीको प्रशंसा गर्ने ब्यानर प्रदर्शन गर्दै भारतीय सुरक्षा फौजको सम्मानमा उत्सव मनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत युद्ध विरामको घोषणा गरेका थिए। उनले दुवै देशलाई “विवेकपूर्ण निर्णय” गरेकोमा बधाई दिए। “लामो मध्यस्थतापछि भारत र पाकिस्तान पूर्ण युद्धविराममा सहमत भए। यो बुद्धिमत्ताको जित हो,” उनले भनेका छन्।

मुम्बईमा भेला भएका कार्यकर्ताहरूले ‘अपरेसन सिन्दूर’ मार्फत भारतीय सुरक्षा फौजले देखाएको साहस र शक्तिको प्रशंसा गरे।

प्रकाशित: २७ वैशाख २०८२ १९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App