१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासले आफ्ना हतियार त्यागे इजरायल गाजा वार्ताका लागि खुला : प्रधानमन्त्री नेतान्याहु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल गाजामा द्वन्द्व अन्त्य गर्न वार्ता गर्न तयार रहेको स्पष्ट पारेका छन्। तर त्यसका लागि हमासले आफ्नो हतियार आत्मसमर्पण गर्छ र घेराबन्दीमा परेको क्षेत्रको नियन्त्रण त्याग्नुपर्ने सर्त अगाडि सारेका छन्।

साप्ताहिक मन्त्रिपरिषद् बैठकको सुरुवातमा बोल्दै नेतान्याहुले इजरायल अन्तिम प्रस्तावमा छलफल गर्न तयार रहेको उल्लेख गरे। हमासमाथि सैन्य दबाब प्रभावकारी सावित भइरहेको दाबी उनको छ। इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः आक्रमणहरू शुरु गरेको थियो। सिन्हवा

प्रकाशित: १८ चैत्र २०८१ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App