८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ३८ जनाको पीसीआर परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

४९६ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो। २४२ जनाको एन्टीजेन परीक्षण गर्दा कुनै संक्रमण देखिएन।

आज थपिएका सँगै देशभर ६२८ जना सक्रिय संक्रमित रहेका छन्। आज ६८ जना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन।

प्रकाशित: २१ आश्विन २०७९ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App