१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

अस्पतालको शुल्क सबैले देख्ने गरी राख्न स्वास्थ्य मन्त्रीको निर्देशन

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले अस्पतालको शुल्क सबैले देख्ने गरी राख्न निर्देशन दिएका छन्।

बिहीबार स्वास्थ्यमन्त्री पौडेलले अस्पतालको शुल्क सबैले देख्ने गरी राख्न निर्देशन दिएका हुन्।

उनले अस्पतालको सेवा शुल्क महँगो भएको र थाहा नपाएको भन्ने जनगुनासो आएको बताउँदै शुल्क सबैले देख्ने गरी राख्न भनेका छन्।

सबै संघीय अस्पताल तथा निजी मेडिकल कलेजलाई आफ्नो वेबसाइट तथा सबैले देख्ने गरी सेवा शुल्क राख्न मन्त्री पौडेलले भनेका छन्। 

प्रकाशित: ६ मंसिर २०८१ १८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App