५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

दुई सय ९८ जना विद्यार्थी दीक्षित

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका दुई सय ९८ जना विद्यार्थी दीक्षित भएका छन्। कलेजमा बुधबार आयोजित १७ औ दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन्।  

पोखरा विश्वविद्यालयका डीन प्राडा राजेशकुमार ठकुराठीले कलेजको इन्जिनियरिङतर्फको विभिन्न विषयमा स्नातक र स्नातकोतर तह उतीर्ण उनीहरुलाई दीक्षित गराएका हुन्।  स्नातक उतीर्ण दुई सय ३९ र स्नातकोतर उतीर्ण ५९ विद्यार्थीलाई दीक्षित भएका हुन्। 

प्रकाशित: १८ फाल्गुन २०७८ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App