लोकसेवा आयोगले दोस्रो चरणको परीक्षा मिति तोकेको छ। कोरोना तथा लकडाउनका कारण लामो समयदेखि शाखा अधिकृत, नायव सुब्बाको रोकिएको परीक्षाको नयाँ मिति सार्वजानिक भएको हो। आयोगको असोज ८ गते बसेको बैठकले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर मात्र परीक्षामा सामेल हुन पाइने आयोगद्धारा प्रकाशित सूचनामा उल्लेख छ।
https://images.nagariknewscdn.com/pdf/1601371474_Notice_1.pdf
प्रकाशित: १३ आश्विन २०७७ ०९:२६ मंगलबार