२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

चिकित्सा शिक्षा जाँचबुझ आयोग प्रतिवेदन मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४ को प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने भएको छ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।

प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रायले प्रतिवेदनमा समावेश भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बद्ध सुझावरसिफारिस तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने पनि निर्णय गरेको छ।

प्रकाशित: २८ चैत्र २०८० १८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App