९ चैत्र २०८२ सोमबार
image/svg+xml
शिक्षा

हावाहुरीले विद्यालयको छाना उडायो

आइतबार साझ चलेको हावाहुरीले कालिकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

हावाहुरीले शान्नित्रिवेणी गाउँपालिका १ लुसामा रहेको अम्बिका देवि आधारभूत विद्यालयको भवनको छाना उडाएको हाे।

छाना उडाउदा स्कुलमा रहेका कम्युटरदेखि सोलापाता अन्य सामाग्रीमा क्षति पुर्‍याएको विद्यालयले जनाएको छ।

हावाहुरीले जिल्लाका अन्य क्षेत्रमा पनि क्षति पुराएको छ।

प्रकाशित: ३१ वैशाख २०८० १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App