११ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

विराटनगर इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न

विराटनगर इन्टरनेसनल कलेजले दीक्षान्त समारोह – २०२२ सम्पन्न गरेको छ। दीक्षान्त समारोहमा बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन्।  

दीक्षान्त समारोहमा अभिभावकसँगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफूहरूको लागि अत्यन्तै महत्वपूर्ण र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताएका छन्। स्नातक तह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्य्राजुएट तहको लागि इनोभेट नेपाल ग्रुपले छात्रवृत्तिको व्यवस्था गरेको कलेजले जनाएको छ। 

प्रकाशित: १८ मंसिर २०७९ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App