२० श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

पेट्रोलमा २ र डिजेल/मट्टितेलमा १२ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ।

पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।

हवाइ इन्धनको मूल्य भने बढाइएको छ। निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो।

अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १५० रुपैयाँले बढाएको छ।

प्रकाशित: १७ वैशाख २०८३ २३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App