२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को  पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई बुझाएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेललले सोमबार अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएका हुन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकारसमक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ।

प्रकाशित: २८ वैशाख २०८३ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App