२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
अर्थ

अर्थ समितिको बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज (मंगलबार) बस्दै छ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा बैठक बस्ने भएको छ। बैठक अर्थ समिति हल, भवन नं.१, तेस्रो तल्ला, कोठा नम्बर ४०२ मा बस्ने अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०८३ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App