१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अर्थ

सात तहमा सीमित भयो भन्सार दर

सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरे । त्यस्तै, बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको छ ।

प्रकाशित: १५ जेष्ठ २०८३ १६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App