१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कोका-कोलाको धन्यवाद क्याम्पेन

कोकाकोलाले धन्यबाद क्याम्पेन सम्पन्न गरेको छ।  

गतवर्ष कोका–कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो। विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको कम्पनीले जनाएको छ।  

एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८ हजार भन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो। जसमा उनीहरु प्रत्येकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश रहेको थियो। 

प्रकाशित: २८ भाद्र २०७९ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App