५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स एकआपसमा गाभिने

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

रिलायन्स इन्स्योरेन्सको तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा इन्स्योरेन्सको तर्फबाट सञ्चालक घनश्याम थापाले उक्त प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

प्रकाशित: ३० असार २०७९ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App