७ वैशाख २०८१ शुक्रबार
अर्थ

विज्ञापन संघद्वारा रक्तदान

नेपाल विज्ञापन संघ (आन) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो ३२औं वार्षिकोत्सव अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आनले सो कार्यक्रम आयोजना गरेको हो।

रक्तदानबाट ५७ पिन्ट रगत संकलन गरेको आनले बताएको छ। कार्यक्रममा आनका वर्तमान तथा संघका पूर्वपदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको उपस्थिति रहेको थियो। 

प्रकाशित: ५ असार २०७९ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App