६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेल रिचार्जमा बोनस डेटा अफर

स्थानीय चुनावलाई लक्षित गरेर एनसेलले रिचार्जमा बोनस डेटा अफर ल्याएको छ। जसअन्तर्गत एनसेल एपबाट गरिने हरेक रिचार्जमा बोनस डेटासहित आकर्षक कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अलनेट भ्वाइस प्याक अफर रहेको छ।

यो अफर वैशाख २३ गतेबाट लागु भएको हो। यस अफरमा ग्राहकले एनसेल एपद्वारा ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबी देखि ५०० एमबीसम्मको सुविधा पाउँछन्। ५० देखि ९९ रूपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० र १०० देखि १९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डेटा लगायतका विभिन्न सहुलियत पाउनेछन्। 

प्रकाशित: २८ वैशाख २०७९ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App