६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालमा बिवाइडीको ६ वर्ष

साइमेक्स इंकले नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको पाँच वर्ष पूरा भएर छैटौं वर्ष प्रवेश गरेको छ।

अहिले कम्पनीले बीवाइडी इ सिक्स, नयाँ जेनेरेशन इ सिक्स, एमथ्रीभ्यान र टी थ्रीकार्गो भ्यान बिक्री गर्दै आएको छ। कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडरदेखि उद्यमी व्यवसायीको छनोटमा पर्न सफल एमथ्र भ्यान विभिन्न पर्यटन उद्योग र एम्बुलेन्सको रूपमा हस्पिटलले प्रयोग गर्न विशेष रुचि देखाएको कम्पनीले जनाएको छ।

बीवाइडी इ सिक्स र नयाँ जेनेरेशन इ सिक्स दुबै निजी सवारीसाधनको रूपमा प्रयोग हुँदै आएका छन्।

प्रकाशित: १८ चैत्र २०७८ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App