७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

लुभु चिनाउन सुनको जलप भएको थाल

ललितपुरस्थित लुभु चिनाउन सुनको जलप भएको थाल अनावरण गरिएको छ। महालक्ष्मी नगारपालिका वडा नम्बर ८ स्थित बसपार्कसँगै रहेको बगैचा र पोखरीको बीचमा राखिएको उक्त सुनको जलप भएको ठूलो पहेंलो थाललाई लुभुको चिनारीको रूपमा चिनाउन अनावरण गरिएको हो।

नेपालको सबभन्दा ठूलो दावी गरिएको सुनको जलप भएको थालको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले अनावरण गरेका हुन्। स्थानीय चसिडोलका वासिन्दा विनानथ श्रेष्ठको एकल प्रयासमा निर्माण गरिएको उक्त थालले लु को अर्थ सुन र भू को अर्थ थाललाई प्रतिनिधित्व गर्ने जनाइएको छ।

प्रकाशित: १८ चैत्र २०७८ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App