६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सेन्चुरी बैंक धुलिखेलद्वारा वित्तीय साक्षरता कार्यक्रम

सेन्चुरी कमर्सियल बैंकको ११औं स्थापना दिवसको अवसरमा धुलिखेल शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

उक्त शाखाले धुलिखेलमा रहेको सञ्जीवनी कलेजमा सो कार्यक्रम गरेको हो। वित्तीय साक्षरता मार्फत व्यवस्थापन संकायको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई बैंक खाता सञ्चालन र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी दिइएको छ। 

प्रकाशित: २७ फाल्गुन २०७८ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App