६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनएमबिका ग्राहकलाई हाम्रो अस्पतालमा सहुलियत

एनएमबि बैंकले विराटनगरस्थित हाम्रो अस्पतालमा उपचारको लागि जाने ग्राहकलाई स्वास्थ्य उपचार शुल्कमा छुट हुने सम्झौता गरेको छ। समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवामा विशेष छुट तथा सहुलियत हुनेछ।  

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्डहोल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा छुट उपलब्ध गराउने छ। समझदारीमा बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरे र अस्पतालका निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १० फाल्गुन २०७८ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App