२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

थपिए ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी, नुवाकोटको चौघडा, रूपन्देहीको भवानीपुर, उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ। 

अब बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको विज्ञप्तिमा उल्लेख छ। बैंकले सोमबार गोरखा जिल्लाको सिरानचोक गाँउपालिका, वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर खोलेको थियो। 

प्रकाशित: ४ फाल्गुन २०७८ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App