१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बिरुवाटारमा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका, वडा नम्बर ७, बिरुवाटारमा काउन्टर सञ्चालनमा ल्याएको छ।  

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले उक्त सेवाको उद्घाटन गरेका हुन्।

प्रकाशित: ३ फाल्गुन २०७८ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App