३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको आर्थिक सहयोग

सिद्धार्थ बैंक लिमिटेडले मारवाडी सेवा समितिलाई १५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। डायलासिस मेसिन खरिद गर्न उक्त सहयोग गरेको बैंकले जनाएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई रकम हस्तान्तरण गरेका हुन्।

डायलासिस मेसिन खरिदपछि मिर्गौला रोगीलाई निःशुल्क सेवा प्रदान गरिने बैंकको विज्ञप्तिमा उल्लेख। मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्रसगँको प्राविधिक सहयोगमा गौशालास्थित पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्नेछ।

प्रकाशित: २१ पुस २०७८ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App