२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

बिमाशुल्कमा नेपाल लाइफ अगाडि

मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको जनाएको छ।

कम्पनीले आवको पहिलो पाँच महिनामा दुई अर्ब ९८ करोड रूपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १३ पुस २०७८ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App