६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सस्तो डिल सुपर डे आगामी बुधबार

नेपालको पहिलो ई–कमर्स ब्रान्ड सस्तो डिलले आगामी बुधबार आफ्नो १०औं वार्षिकोत्सव मनाउँदैछ।

कम्पनीले सो अवसरमा सुपर डे सुरु गर्ने जनाएको छ, जसमा ग्राहकले १० हजार रूपैयाँसम्मको तत्काल छुट भौचर र नेपालभर निःशुल्क डेलिभरी प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ मंसिर २०७८ ०१:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App