६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बाल्ट्राको सुनको सिट्ठी जित्ने मौका

बाल्ट्राले चाडपर्वलक्षित ‘बाल्ट्रा बडा उत्सव’ उपहार योजना ल्याएको छ। यस उपहार योजनामा सहभागी ग्राहकबाट हरेक हप्ता १ जनाले गोला प्रथामार्फत सुनको सिट्ठी जित्न सक्नेछन्।

नेपालभर बाल्ट्राका आधिकारिक विक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ सोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन्।

प्रकाशित: २६ आश्विन २०७८ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App