२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुजल फुड्सको नयाँ विज्ञापन अभियान सुरु

सुजल फुड्स प्रालिले नयाँ विज्ञापन अभियान सुरु गरेको छ। आफ्नो २० औँ बार्षिकोत्सवको अवसरमा चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको हो।  

कम्पनीले वनली चोकोफन भन्ने सन्देशमार्फत् उक्त विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजन विज्ञापनमार्फत प्रस्तुत गरिएको गरेको छ। यस विज्ञापन अभियानमार्फत बालबालिकाहरुको हरेक रमाइलापलहरुलाई समावेश गरिएको छ।  

विज्ञापनले बालबालिकाको वास्तविक वाल्यकालसँग चित्रण गरेको कम्पनीको दावी छ। यस विज्ञापन अभियानको प्रवर्धन पत्रपत्रिका, रेडियो, डिजिटल बोर्ड, सामाजिक संजालमार्फत पनि प्रवाह गरिएको बताएको छ।

प्रकाशित: २८ भाद्र २०७८ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App