७ वैशाख २०८१ शुक्रबार
अर्थ

तीन दलित कृषकलाई नगदसहित सम्मान

धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ४ ले  दलित समुदायका ३ जना दलित कृषकलाई नगदसहित सम्मान गरिएको छ।  

वडा नं ४ ले एक कार्यक्रम आयोजना गरी गत आर्थिक वर्ष २०७७।०७८ मा उत्कृष्ट आलु उत्पादन गर्न सफल ३ जना युवाहरुलाई जनही नगद २० हजार र १५/१५ हजारसहित सम्मान गरिएको हो।

सम्मानित हुनेहरुमा दुर्गाबहादुर विक, अनिल विश्वकर्मा र हर्क विश्वकर्मा रहेका छन्। उनीहरुलाई वडा अध्यक्ष भुपेन्द्र राईले सम्मान गरेका थिए।

प्रकाशित: १७ श्रावण २०७८ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App