साफ उपविजेतालाई सम्मान गरिने
तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बुधबार राष्ट्रिय सभागृहमा नगदसहित सम्मान गर्ने जनाएको छ।
तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बुधबार राष्ट्रिय सभागृहमा नगदसहित सम्मान गर्ने जनाएको छ।
गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।
सम्मानित हुनेहरुमा दुर्गाबहादुर विक, अनिल विश्वकर्मा र हर्क विश्वकर्मा रहेका छन्।