coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘रोलिङ नेक्सस डटकम’ द्वारा सेवा सुरु

नेपालको पहिलो व्यावसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ ले आफ्नो सेवा औपचारिक रुपमा सुरुवात गरेको छ। 

 ‘रोलिङ नेक्सस डटकम’ लाई रोलिङप्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याइएको हो। अनलाइनमा आधारित व्यवसायिक रुपमा सञ्जाल गरिएकोले ‘नयाँ सम्भावनाहरुको सञ्जाल’ खोजी गरि संचालन गर्न लागिएको छ।

‘रोलिङ नेक्सस डटकम’ले दक्षता अभिवृद्धि, रोजगारी सिर्जना तथा प्रवद्र्धन,  पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाहरुको खोजी, रहेर उधमशीलता प्रर्वद्धन तथा व्यावसायिक वृद्धि गर्नका यस्तो सेवा थालेको हो।  

सेवा दिन र डिजिटल प्लाटफर्मले समाजका हरेक वर्गलाई सम्बोधन गर्न सहजताका लागि विभिन्न ६ वटा समुहहरुमा विभाजन गरेर सञ्चालन गरिएको छ।

प्रकाशित: २५ भाद्र २०७७ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App