coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से ५ दशलमव ४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ५ दशमलव ४ अंकले बढेर १ हजार ३ सय ४७ दशमलव ४४ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १ सय ८६ कम्पनीको २ लाख ५६ हजार १ सय २४ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । 

बैंकिङ्, होटल, हाइड्रोपावर, माईक्रोफाइनान्स र म्युचअल फण्ड बाहेक सबै सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सो अवधीमा सबैभन्दा धेरै नेपाल पुर्नबीमा कम्पनीको ११ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित: ३० असार २०७७ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App