१२ मंसिर २०८१ बुधबार
image/svg+xml

साताभरिमा समग्रमा ६६ अंकले बढ्यो नेप्से

साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से ६६.८२ अंकले बढेको छ।साताको दुई कारोबार दिन नेप्सेपरिसूचक बढ्यो भने बाँकी दुुई कारोबार दिन भने घट्यो। आइतबार र मंगलबार गरेर ८६.१६ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो र चौथो कारोबार दिन भने घट्यो।

नेप्से ६ अंकले बढ्यो, कारोबार,रकम ४८ करोडमा खुम्चियो

एक्सचेन्जका अनुसार बुधबार २२१ वटा कम्पनीका सेयर कारोबार भएका छन्। यी कम्पनीका १३ लाख ३० हजार ४ सय ७७ कित्ता सेयर बिक्री भएका हुन्। यी सेयर खरिद गर्न ४८ करोड ५४ लाख रूपैयाँको कारोबार भएको छ।

साताभरमा १५२ अंकले बढ्यो नेप्से

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सातामा नेप्से परिसूचक डेढ सय अंकले बढेको छ।

९७ अंकले बढ्यो नेप्से

आइतबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको सेयर किनबेच भएको छ। यसको ४० करोड रूपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नबिल बैंकको ३८ करोड ६३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

निषेधाज्ञाको मुखमा ९२ अंकले बढ्यो नेप्से

दोस्रो लहरको कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाको मुखैमा मंगलबार सेयर मापक परिसूचक नेप्से ९२ बिन्दुले बढेको छ। यसअघिका दुई दिन नेप्से लगातार घटेको थियो। सोमबारको तुलनामा यसदिन नेप्से ९२.४६ ले बढेर २५९९ बिन्दुमा पुग्यो। निषेधाज्ञाको त्रासका कारण सर्वसाधारण त्रसित भइरहेको बेला नेप्से बढेको हो।

नेप्से ५ दशलमव ४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ५ दशमलव ४ अंकले बढेर १ हजार ३ सय ४७ दशमलव ४४ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १ सय ८६ कम्पनीको २ लाख ५६ हजार १ सय २४ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्