७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

द सांग्रिला बेकरी सञ्चालन

काठमाडौं – लाजिम्पाटस्थित होटल सांग्रिलाले नयाँ बेकरी सञ्चालनमा ल्याएको छ। ‘द सांग्रिला बेकरी’ नाम दिएर तिहारको आगमनसँगै सञ्चालनमा ल्याएको हो।

उक्त बेकरी मिस नेपाल सदिक्षा श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल २०१७ निती शाह, मिसन नेपाल एसिया प्यासिफिक २०१७ की सहारा बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ । बेकरिमा विभिन्न आइटम राखिएका छन्।

प्रकाशित: १९ कार्तिक २०७५ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App