१९ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

बजेट : सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड विनियोजन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत यो जानकारी दिएका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८२ १६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App