१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

लोकप्रियतावादी कार्यक्रमले काम गरेन भन्ने राजनीतिक वृत्तमा छः अर्थविद खनाल

अर्थविद् एवं पूर्वसचिव रामेश्वर खनालले राजनीतिक वृत्तमा लोकप्रियतावादी कार्यक्रमले काम गरेन भन्ने परेको अनुभव सुनाएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै अर्थविद् खनालले यस्तो बताएका हुन्।  

‘मैले अनुभव गर्दा लोकप्रियतावादी कार्यक्रमले काम गरेन भन्ने राजनीतिक वृत्तमा परेको छ। त्यस्ता नारा जनताले पत्याएनन् भन्नेमा उहाँहरु गम्भीर हुनुहुन्छ,’ अर्थविद् खनालले भने। त्यसैले के गरेर राम्रो छाप पार्न सकिन्छ भन्ने सोचिरहेको पनि उनले बताए।  

प्रकाशित: १४ जेष्ठ २०८२ १९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App