२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

गभर्नर डा. पौडेलद्वारा नोटको डिजाइन सम्बन्धी निर्णयमा हस्ताक्षर

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ ग्रहण गरेपछि पौडेल राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरे । पौडेललाई राष्ट्र बैंकका कर्मचारीले स्वागत गरेका थिए ।

गर्भनर पौडेलले नोट छपाइका लागि नोटको डिजाइन सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेर आफ्नो कार्यभार सुरु गरे ।

प्रकाशित: ७ जेष्ठ २०८२ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App