१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

नवनियुक्त गभर्नर डा. पौडेलद्वारा प्रधानन्यायाधीशसँग सपथ ग्रहण

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ ग्रहण गरेका छन्। 

पौडेलले सर्वोच्च अदालत पुगेर राउतसँग सपथ लिएका हुन्।

गभर्नर प्रधानन्यायाधीशसँग सपथ लिने कानुनी व्यवस्था छ । पौडेल सपथ लिएर पद बहाली गर्न नेपाल राष्ट्र बैंकतर्फ लागेका छन् । पौडेलले आज नै पदभार ग्रहण गर्दैछन् ।

सरकारले मंगलबार अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो ।

प्रकाशित: ७ जेष्ठ २०८२ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App