७ असार २०८२ शनिबार
image/svg+xml
अर्थ

विश्व पौडेल गभर्नरमा नियुक्त

सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

गभर्नर सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। गभर्नरका लागि सिफारिस हुनेहरूमा डा.विश्व पौडेल, डा.निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराई रहेका थिए। 

प्रकाशित: ६ जेष्ठ २०८२ १८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App