७ माघ २०८१ सोमबार
image/svg+xml

गभर्नरको आरोप: अराजकताले अर्थतन्त्रमा असर देखायो

‘एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ,’ गभर्नर अधिकारीले भने, ‘यसको बाबजुद बैंकका साथीहरू आफ्नो ठाउँमा ग्रास रुटमा खट्नुभएको छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्