१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोलमा दुई रूपैयाँ र डिजल/मट्टीतेलमा एक रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

जस अनुसार पेट्रोलको मूल्यमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धन मूल्यमा ४ रुपैयाँ घटाइएको छ।

प्रकाशित: १७ वैशाख २०८२ २२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App