१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, पाँच रुपैयाँ घट्यो चाँदी

स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार नेपालमा सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

यसअघि मंगलबार सुन एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी आज दुई हजार ४५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित: ६ चैत्र २०८१ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App