१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा १६०० ले बढ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ५५ हजार ७०० मा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेको हो। चाँदी तोलामा एक हजार आठ सय ६० कायम भएको छ। 

प्रकाशित: २८ पुस २०८१ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App