१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अर्थ

सहकारी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित  संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि अनुसार म्याद थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

 उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको हो ।  

प्रकाशित: १८ भाद्र २०८१ १६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App