गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गरेका छन्।
दुई दिनदेखि धनुषामा रहेका गृहमन्त्रीले आज जानकी मन्दिरमा पूजार्चना गरेका हुन्।
गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए। उनीहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गरेका थिए।
प्रकाशित: १७ श्रावण २०८३ १२:५७ आइतबार



-600x400.jpg)

