२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०८१ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App